
पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-३ तेर्सापट्टि स्थित सिएम स्विमिङ पुलमा डुबेर शनिबार पोखरा-५ मालेपाटन बस्ने १३ वर्षीय दीपेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
डुवेर बेहोस अवस्था रहेका दीपेशको अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले बताए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
सम्बन्धित







जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया