चौधरी ग्रुपको नयाँ एयर कुलर बजारमा

समाधान संवाददाता २०७९ असार ८ गते ११:५७

पोखरा ।
चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरी क्रम्पटन ब्रान्डका कुलरहरु बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरु छन् ।
क्रम्पटन भारतको सबैभन्दा पुरानो ब्रान्ड हो । क्रम्पटनका उत्पादन भिन्न हुनुका साथै उपभोक्तालाई ध्यानमा राखेर डिजाईन गरिएका हुन्छन् । यी कुलरमा हनिकम्ब प्याड, वाइड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समयसम्म चल्ने पम्प छन् । व्रmोम नब र सजिलो सफाइका लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभ, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता विशेषता यसमा छन् । क्रमटनका एयर कुलरमा १२ महिनाको वारेन्टी छ ।

तपाईको प्रतिक्रिया