भूकम्पले घर भत्किँदा घाइते
समाधान संवाददाता
२०७९ असार १० गते ११:०८

पोखरा ।
बिहीबार बिहान आएको भूईँचालोमा घरको आँटी भत्किँदा १ जना घाइते भएका छन् । पोखरा २४ कास्कीकोटकी १५ वर्षीया करिश्मा सुवेदी घाइते भएकी हुन् ।
सामान्य घाइते भएकी उनलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पको धक्काले ३९ वर्षीैय पूर्णहरि सुवेदीको ढुंगामाटोले बनेको घरको आँटी भत्किएको हो ।
लुम्ले र धम्पुसको बीचमा केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेट जाँछ ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया