गैरापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडकसँगै घर भासियो
समाधान संवाददाता
२०७९ असार १२ गते १२:१६

पोखरा ।
केही दिनदेखि भएको अविरल वर्षाले पोखरमा सडक र घर भासिएको छ। पोखराको गैरापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ।
सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आउजाउ गर्न रोकिएको छ। भासिएर सडकमा बनेको खाल्डो नगरपालिकाले पुर्न लागेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङका प्रेस संयोजक एकराज गिरीले जानकारी दिए।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया