देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसका सबै मन्त्री फेरिए

पाेखरा ।
लामाे समयकाे खिचातानी पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एसकाे निर्णय अनुसार साे पार्टीबाट सरकारका नेतृत्व गरेका पाँच मन्त्रीहरु फेरिएका छन् ।
प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिकाे कार्यालयले नयाँ मन्त्री परिषद्काे नामावली सार्वजनिक गरिएकाे छ, जसमा नेकपा एसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुकाे नामावली सबै भन्दा पुच्छारमा छ । अर्थात उनीहरु वरियतामा सबै भन्दा तल छन् ।
परिवर्तित मन्त्रीहरुमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थय राज्यमन्त्री नियुक्त भएका छन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया