बिहानी सहकारीको १४ औं वार्षिकोत्सव
समाधान संवाददाता
२०७९ असार १४ गते ११:३३

पोखरा ।
बिहानी बचत तथा ऋण सहकारीको १४ औ वार्षिकोत्सव जारी छ । सप्ताहव्यापी कार्यक्रमको चौंथो दिन सोमबार सरसफाइ आयोजना भएको छ ।
संस्थाको बिरौटा सेवा केन्द्र आसपास तथा राम मन्दिर सरसफाइ गरिएको कार्यक्रम संयोजकत्व गायत्री अर्यालले जानकारी दिइन् । संस्थाका संञ्चालक, कर्मचारी तथा सेयर सदस्य गरी ७५ जना कार्यक्रममा सहभागी थिएन । सहकारीले राम मन्दिर व्यवस्थापन समितिलाई १० हजारका सरसफाइ सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया