कर्माचार्य समाजद्वारा जनप्रतिनिधिलाई बधाई तथा सम्मान

पोखरा ।
कर्माचार्य समाज कास्कीले स्थानिय निर्वाचन–२०७९ मा निवार्चित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । समाजले स्याङ्गजा भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचाय कर्माचार्य समाज गण्डकीका उपाध्यक्ष, पोखरा वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य कर्माचार्य समाज कास्कीका सल्लाहाकार, बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचाय गण्डकीका कार्यसमिति सदस्य लाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे तथा कार्यक्रमका सभापति, कर्माचार्य समाज कास्की गण्डकीका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सम्मानित व्यक्तिहरुलाई फेट्टा, खादा, माला लगाईदिएका थिए । सोहि समारोहमा रेखा कर्माचार्यको अध्यक्षतामा गठित २८ सदस्यीय कर्माचार्य महिला समाजको गठन समेत गरिएको थियो ।
कार्यक्रममा नेवाः मिसा पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, अध्यक्ष रेखा कर्माचार्य, सम्मानित व्यक्तिहरु, प्रमुख अतिथी तथा सभापति वाट कार्यक्रममा शुभकामना तथा बधाई मतव्य राखे, समाजका उपाध्यक्ष भरत कुमार कर्माचार्यले सभामा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । समाजका महासचिव ईश्वरप्रसाद कर्माचार्यले कार्यक्रम सचालन गरेका थिए ।








कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया