
पोखरा ।
माइक बिग्रिदा गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । बजेटमाथि छलफलको क्रममा माइकमा प्राविधिक समस्या आएपछि बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा जानकारी गराएका थिए ।
बजेटमा छलफलमा सहभागि अधिकांश सांसदले बजेटमाथि तिखो आलोचना गरेको प्रदेश सभा सांसद राजिव पहारीले बताए । जनताको ढाड सेक्ने गरी कर बढाउने र त्यहि कर मन्त्री, मुख्यमन्त्रीको बाआमाको नाममा ट्रष्ट खोलेर त्यसमा बजेट छुट्याउने कार्यको चर्काे विरोध भईरहेको सांसद पहारीले बताए ।
‘संघियतालाई बदनाम गर्ने ढङगबाट यो सरकार अगाडि बढेको छ,’ उनले भने, ‘जनताको जिविकोपार्जनका विषय, जनताका समस्याका विषय कसरी समाधान गर्ने जस्ता क्षेत्रमा बजेट नल्याउने तर अनउत्पादन क्षेत्रमा आफ्नो बाआमाका ट्रष्टमा बजेट छुट्याउने, मनपरी गर्ने काम भएको छ त्यसको शसर्त ढङगले विरोध भइरहेको छ ।’

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया