बेबील्यान्डमा ‘बेबी फेशन शो’

पोखरा ।
बेबील्यान्ड स्टोरमा ‘बेबी फेशन शो’ भएको छ । ६ महिना देखि ८ बर्ष उमेर समुहका ३० जना बालबालिका बिच प्रतियोगिता भएको हो । ६ महिना देखि २ बर्ष उमेर समुह बाट प्रेसियस गुरुङ, २ बर्ष देखि ५ बर्ष उमेर समुहबाट दर्शन गुरुङ र ५ बर्ष देखि ८ बर्ष उमेर समुहबाट काभ्या गुरुङ विजयी भएका थिए । विजयीलाई पांच हजारको शपिङ्ग भौचर, मिमि ब्राण्ड तथा डक्टर ब्राउन ब्राण्डको तर्फबाट गिफट हयाम्पर प्रदान गरिएको थियो । निर्णायक टिमका रत्ना बज्राचार्य, प्रिती श्रेष्ठ र मोहम्मद सिद्धिकीले पुरस्कार प्रदान गरेका थिए ।
शोलाई सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई बेबील्याण्डकी प्रबन्ध निर्देशक रत्ना बज्राचायले धन्यबाद दिइन् । सहभागीका अभिभावकको तर्फबाट नगेन्द्र थापाले बेबील्याण्डले साना बालबालिकालाई फेशन सो को माध्यमबाट प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुनै महत्वपुर्ण भएको बताउंदै भविष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता प्राप्त होस भनि शुभकामना दिए ।








पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया