मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुको आन्दोलन
समाधान संवाददाता
२०७९ असार २८ गते १४:४८

पोखरा ।
अनेरास्ववियु र युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै प्रदेशसभाअगाडि मंगलबार आन्दोलन गरेका । बुबाको नामको कोषमा बजेट हालेपछि आलोचित भएका मुख्यमन्त्री पोखरेलले स्पष्टिकरण दिन बैठक बोलाइएको थियो । संसदभित्र बैठक चलिरहेको छ । प्रदर्श भने रोकिएको छ ।
सम्बन्धित






६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया