मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुको आन्दोलन
समाधान संवाददाता
२०७९ असार २८ गते १४:४८

पोखरा ।
अनेरास्ववियु र युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै प्रदेशसभाअगाडि मंगलबार आन्दोलन गरेका । बुबाको नामको कोषमा बजेट हालेपछि आलोचित भएका मुख्यमन्त्री पोखरेलले स्पष्टिकरण दिन बैठक बोलाइएको थियो । संसदभित्र बैठक चलिरहेको छ । प्रदर्श भने रोकिएको छ ।
सम्बन्धित






मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया