गल्याङका पूर्वमेयर अधिकारीलाई पार्टीबाट ६ महिना निलम्बन
समाधान संवाददाता
२०७९ साउन १ गते १५:०४

पोखरा ।
स्याङ्जा गल्याङ नगरपालिकाका पूर्वमेयर भूपराज अधिकारीलाई नेकपा एमाले स्याङ्जाले ६ महिनाका लागि निलम्बन गरेको छ।
नेकपा एमाले स्याङ्जाले विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचनमा अधिकारीले पार्टीलाई अन्तर्घात गरी आफ्ना उम्मेदवारलाई पराजित गरेको भन्दै कारवाही गरेको जनाएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया