मुख्यमन्त्रीलाई कोरोना संक्रमण
समाधान संवाददाता
२०७९ साउन ४ गते ११:४५

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । आाइतबारदेखि रुघा र ज्वरो आएपछि मंगलबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको सचिवालयको स्रोतले जानकारी दिएको छ ।
चिकित्सकका अनुसार उनलाई हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिएको छ । उनी पोखरास्थित सरकारी निवासमा आराम गरिरहेका छन् ।
कोरोना संक्रमण बढेको भन्दै सतर्क रहन, मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सर्वसाधारणलाई मुख्यमन्त्रीले पोखरेलले आग्रह गरेका छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया