पाेखरा महानगरमा नयाँ प्रशासकीय अधिकृत
समाधान संवाददाता
२०७९ साउन ४ गते १६:३५

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरेन्द्रदेव भारती आउने भएका छन् । प्रशासकीय अधिकृत बलराम रिजालको सरुवा भएपछि भारती आउने भएका हुन् । भारती यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । प्रशासकीय अधिकृतकाे रुपमा रहेर उनलेकरिब ८ महिना पोखरामा काम गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया