नेपाली कांग्रेस कास्कीको प्रवत्तामा विश्व पालिखे

समाधान संवाददाता २०७९ साउन ५ गते १४:००

पोखरा ।
नेपाली कांग्रेस कास्कीको बिहीबार बसेको बैठकलले पार्टी प्रवत्तामा विश्वसंकर पालिखेलाई नियुत्ती गरेको हो । सभापति किशोर दत्त बरालले पालिखेलाई प्रवता राख्न गरेको नियुत्ती प्रस्तावलाई अनुमोदन गरेको सचिव भानु ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया