’विदेशी महिलाले नेपालीसँग बिहेको ७ वर्षपछि नागरिकता पाउने प्रावधान राखौं’
समाधान संवाददाता
२०७९ साउन ६ गते १४:४५

काठमाडौं ।
सांसद खगराज अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद अधिकारीले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्ने बताए।
सांसद खगराज अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् ।
कोहि नेपालीहरु अनागरिक नहुन् भन्ने उद्देश्यका साथ नागरिकता विधेयक आउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘नागरिकताको हकमा राष्ट्रिय स्वाधीनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउछन्, नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया