भिभोका नयाँ फोन सार्वजनिक
समाधान संवाददाता
२०७९ साउन ९ गते ११:२१

काठमाडौं ।
स्मार्ट फोन ब्रान्ड भिभोले नेपालमा वाई देखि भी सिरिजसम्मका विविध पोर्टफोलियो मार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ । सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका छन् जसले उत्कृष्ट कार्यसम्पादन मार्फत ग्राहकको अनुभव वृद्धि गर्दछ ।
स्मार्टफोनको बारेमा थप कुरा गर्दा, भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभव प्रदान गर्नमा केन्द्रित छ । अर्कोतर्फ, भी सिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्टफोनहरु हुन् ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया