टोखामा टिभिएस सोरुम

समाधान संवाददाता २०७९ साउन १० गते १२:१३

काठमाडौं ।
काठमाडौंको टोखामा टिभिएस टुह्विलरको सोरुम खुलेकोा छ । नेपालमा टिभियस टु ह्विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले नयाँ सो रुम टोखामी अटो हब सञ्चालन गरेको हो ।

Advertisement

यहाँबाट टिभिएसका मोटरसाइकल र स्कुटर बिक्री, सेवा, स्पेयर पार्टस् उपलब्ध हुने छन् । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले कम्पनीले ग्राहकलाई छिटो र सहज रुपमा सेवा दिन ध्यान दिएको बताए । देशभर टिभिएसका १ सय ३२ डिलर छन् । टिभिएस गुणस्तरीय उत्पादन, बिक्रीपछिको सुलभ सेवा, स्पेयस पार्टस् आदिका कारण नेपालीको रोजाइमा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया