पोखराका अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा

समाधान संवाददाता २०७९ साउन ११ गते १७:२९

पोखरा ।
नेपाल व्यवस्थापन संघको २० औं प्रबन्ध समितिका रुपमा विश्वमोहन अधिकारी नियुत्ती भएका छन् । उनलाई नेपाल सरकार, मन्त्री परिषद्को बैठकले नेपाल व्यवस्थापन संघको विधान २०३५ को दफा २० बमोजिम २ वर्षे कार्यकालका लागि नियुत्ती गरेको हो ।
अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रबन्क निर्देशक हुन् । यस अघि उनी ओम डेभलभपमेन्ट बैंकका सिईओ थिए ।

Advertisement

तपाईको प्रतिक्रिया