मंसिरको चुनावमा पनि तालमेल गर्ने ५ दलीय सत्ता गठबन्धनको निर्णय

समाधान संवाददाता २०७९ साउन २० गते १२:५९

काठमाडौं ।
सत्तारुढ पाँच दलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलको सहमति जुटाएको हो । सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो l

तपाईको प्रतिक्रिया