रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगनालाई

समाधान संवाददाता २०७९ साउन २४ गते १७:४१

पोखरा ।
रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई सम्मान गर्ने भएको छ । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिने अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिता योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार प्रदान गरि प्रोत्साहन गर्न लागिएको अध्यक्ष बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया