लेखनाथमा खाेप लगाउने बढे
समाधान संवाददाता
२०७९ साउन २६ गते १५:३०

लेखनाथ ।
पछिल्लो समय कोभिडका संक्रमीतको संख्या बढ्न थालेपछि पोखरा ३० मोहोरियामा रहेको संक्रामक तथा सरुवारोग अस्पतालमा कोभिड विरुद्धको खोप लगाउने बढेका छन् । अस्पतालमा दैनिक एक सय भन्दा वढिले खोपको सुविधा लिइरहेको र त्यसमा पनि पहिलो डोजको खोप लगाउने बढि रहेका अस्पतालका कार्यकारी निर्देशक बिकास गौचनले जानकारी दिएका छन् ।
गत माघ महिना देखि दैनिक रुपमा सर्वसाधारणलाई खोप लगाउने ब्यवस्था गरिएको छ । अस्पतालमा विना झन्झट र लाईनमा नवसी सवै प्रकारका खोप लगाउने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित








ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया