पाेखरामा लागुऔषध सहित एक पक्राउ
समाधान संवाददाता
२०७९ साउन २६ गते १७:१९

पोखरा ।
पोखराको बागलुङ बसपार्कबाट चिसाखोला जाने बाटोमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । शंका लागेर सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेकाले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी घर भई हाल पोखरा ३ नदिपुर बस्ने २८ बर्षिय माईकल भन्ने दीपक पुन रहेका छन् । निजको साथबाट लागुऔषध नुर्फिन(२५ एम्पुल, डाईजापाम( २५ एम्पुल, र फेनरागन (२६ एम्पुल जम्मा ७६ एम्पुल, सामसुङ मोबाइल थान-१, आइफोन थान-१, ओप्पो थान-१ र नगद रु ८ हजार फेला परेको प्रहरीले बताएको छ ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया