सेयर बजारसम्बन्धी तालिम
समाधान संवाददाता
२०७९ साउन ३० गते १२:५६

पोखरा ।
पोखरामा शनिबार एक दिने सेयर बजारसम्बन्धी तालिम भएको छ । लेखनाथ जेसिसको आयोजनामा भएको तालिमा सेयर बजारका अग्रज सुवासचन्द्र भट्टराईले सहजीकरण गरे ।
तालिममा ९० जना सहभागी भएको आयोजक लेखनाथ जेसिस अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए । सेयर बजार घटिरहेको अवस्थामा लगानीकर्तामा निराशा छाएका बेला भएको तालिमले लाभान्वित भएको सहभागी राजन कुमालले बताए ।
अर्की सहभागि सबिता बरालले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न प्रयास गर्ने बताइन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पनि बोलेका थिए ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया