लमजुङमा जीप दुर्घटना हुँदा १५ जना घाइते

समाधान संवाददाता २०७९ भदौ १ गते १९:२७

पोखरा ।
लमजुङको मस्र्याङदी गाउँपालिका २ घनपोखरामा बुधबार जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले कार्यालय लमजुङले जनाएको छ । बेसीशहरबाट घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको थियो । घाइतेलाई ४ वटा जीपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल पु¥याएएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया