पोखरा प्लाष्टिक व्यवसायीको दर खाने कार्यक्रम

समाधान संवाददाता २०७९ भदौ ५ गते १८:२८

पोखरा ।
पोखरा प्लाष्टिक व्यवसायी समितिले आफ्ना सम्पूर्ण सदस्य एवं अन्य संघसंस्थालाई डस्टविन वितरण गरेको छ । कार्यक्रमको अध्यक्षता पोखरा पोखरा प्लाष्टिक ब्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्माले गरेका थिए भने कार्यक्रम सञ्चालक समितिका सचिव पर्शुराम तिवारीले गरेका थिए । कार्यक्रमको उद्घाटन पिआर पेपर कप उद्योगका सञ्चालक प्रविन रानाभाटले गरेका हुन् ।

Advertisement

कार्यक्रमको प्रायोजक शिवम प्लाष्टिक साथि ग्रुप र पिआर पेपरकप उद्योगले गरेको हो । व्यवसायी समितिको उपाध्यक्ष रामचन्द्र लामीछाने, निर्वतमान अध्यक्ष श्रीराम गौतम, व्यवसायी सदस्य पुत्री बलराम चापागाई, सल्लाहाकार रामकृष्ण पोख्रेल, संरक्षक राजेश्वर आचार्य र भाडा व्यवसायी संघका अध्यक्ष नगेन्द्र आचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया