यातायात स्वतन्त्र मजदूरमा विष्णु

समाधान संवाददाता २०७९ भदौ ८ गते ११:१६

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको दोस्रो अधिवेशनले विष्णुबहादुर खत्री क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बाबुराम रानामगर र श्यामकुमार बजगाई, सचिव बेनीराज थिङ, सहसचिवमा मदनकुमार सुनार र भरत आले, कोषाध्यक्षमा केशव खतिवडा चुनिएका छन् ।

Advertisement

सचिवालय सदस्यमा बालकृष्ण पोखरेल, रामबहादुर सुनार, सीता सापकोटा र विक्रम उदास छन् । कार्यसमिति सदस्यमा हरिबहादुर कार्की, दिलबहादुर श्रेष्ठ, भीमबहादुर शाह, जनकराज सिग्देल, पदमराज भण्डारी, किशोर घिमिरे, टीकाराम अधिकारी, सुरज घिमिरे, शैलेन्द्र विक, उमेश श्रेष्ठ, देवबहादुर थापा, दीपक रोकामगर र मुक्तबहादुर राई छन् ।

Advertisement

तपाईको प्रतिक्रिया