गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

समाधान संवाददाता २०७९ भदौ ८ गते १७:२८

पोखरा ।
गण्डकी प्रदेशसभामा चालु अधिवेशनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशनको बुधबार अन्त्य गरेका हुन् ।

Advertisement


प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशनको अन्त्य गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया