मौलिक जरोकिलो पार्टी गण्डकीमा हरि
समाधान संवाददाता
२०७९ भदौ १२ गते १२:५८

पोखरा ।
मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको छ । तनहुँको आबुखैरेनीमा शनिबार भएको अधिवेशनले नेपालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
प्रदेश उपाध्यक्षमा टोलराज वाग्ले, महासचिव भरत गिरी, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले र सदस्यमा सन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन् । कार्यक्रममा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिलबहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेले बोलेका थिए ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया