४५ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ भदौ १२ गते १४:१७

पोखरा ।
पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा ४५ युनिट रगत सकंलन भएको छ । सहकारीको स्वास्थ्य उपसमितिले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष भुवन नेम्कुलले विभिन्न समयमा सामाजिक उत्तर दाहित्वका काम गर्दै आएको सहकारीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनी रक्तदान गरेको बताए ।
उपाध्यक्ष शिव शर्मा, स्वास्थ्य उपसमिति संयोजक बुद्धि पौडेल, सहकारीकी सचिव तारा पराजुली पौडेल लगायतले कार्यक्रममा बोलेका थिए । रक्तदानका लागि रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
सम्बन्धित






जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया