भूमिगत तलालाई पार्किङका रुपमा प्रयोगमा ल्याउन पोखरा महानगरको आग्रह
समाधान संवाददाता
२०७९ भदौ १२ गते १५:२३
पोखरा ।
पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ । नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ ।
अन्य प्रयोजनका लागि प्रयोग गरिदैं आएका भूमिगत तला आइतबारको दिनदेखि ३५ दिनिभित्र खाली नगरेमा कारबाही गरिने सूचनामा उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया