कास्की २: प्रत्यक्षमा १० र समानुपातिकमा १३ जना आकांक्षी

पोखरा, १७ भदौ
आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभामा कांगे्रसबाट चुनाव लड्न इच्छा व्यक्त गरेकाको नाम सार्वजनिक भएको छ ।
कास्की २ मा प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसबाट १० जनाले आंकाक्षा व्यक्त गरेको कास्की (क) प्रदेश सभा क्षेत्रीय सभापति दिनेश आचार्यले जानकारी दिए ।
कास्की २ बाट प्रतिनिधिसभातर्फ चुनाव लड्न कांग्रेसबाट देवराज चालिसे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, वृन्दादेवी आले राना, गुरुप्रसाद बराल, खेमकुमारी बराल, सिरोजविजय कोइराला, विश्वशंकर पालिखे, वर्षाकेशव पराजुली र देवराज गुरुङले नाम दर्ता गराएका हुन् ।
समानुपातिकतर्फ सोभियतबहादुर अधिकारी, किरण केसी, डा रामचन्द्र पोखरेल, निर्मलप्रसाद कर्माचार्य, शकुन्तला कोइराला, ज्योति कोइराला, हारुन खान, तीर्थकुमारी गुरुङ, राजेन्द्रनिधि कोइराला, भुवनसिंह गुरुङ, विष्णु सिग्देल, रामचन्द्र शर्मा र माइकल कर्माचार्यले आकांक्षा व्यक्त गरेको आचार्यले बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया