कास्की ३ मा एमालेबाट विश्वकर्मासहित ९ जना सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १८:१३

पोखरा ।
कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस भएको छ ।

Advertisement

विश्वकर्मासहित देवी प्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्दमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले कास्कीले जनाएको छ ।

विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया