महानगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता

पोखरा ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजनामा ५६ औं शिक्षा दिवसको अवसरमा महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ । कार्यक्रममामा ३५ विद्यालयको सहभागिता थियो । त्रिभुवन शान्ती माविकी मन्जिता खड्का प्रथम ,मदरल्याण्ड माविकी दीक्षा भट्टराई द्वितीय, भानुभक्त आवासिय माविका निरज कार्की तृतिय, हेम्जा बोर्डिङ्ग स्कुलकी सोनिका पोखरेल सान्त्वना भए ।
जनप्रीय माविमा भएको कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको विशेष उपस्थिती एवम जनप्रीय माविका प्रध्यानाध्यापक देवि प्रसाद बस्ताकोटिको अध्यक्षतामा भएको हो । कार्यक्रमको निर्णायकमा पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मि, डिल्लिराम अर्याल र शिक्षिका सृजना पौडेलले थिए । कार्यक्रम सञ्चालन विन्धवासिनी माविका सहायक प्रअ भेषराज पौडेलले गरेका थिए ।
विजयी विद्यार्थीलाई २३ गते शिक्षा दिवसको अवसरमा पोखरा महानगरपालिकाले पोखरा सभागृहमा आयोजनाको गरेको शिक्षा दिवस विशेष कार्यक्रममा पुरस्कृत गरिने पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मिले जानकारी दिए ।







राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया