भिभोको दसैं तिहार अफर
समाधान संवाददाता
२०७९ भदौ २४ गते १७:१०

पोखरा ।
स्मार्टफोन कम्पनी भिभोले ‘दसैं तिहार भिभोको साथमा, उपहार हातमा’ योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले हरेक भिभो फोनको खरिदमा २ जनाले भी २५ फाइभजी जित्नेछन् । यस्तै हरेक हप्ता १ जनाले वाई १५ सी जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै भिभोले प्रिबुकिङ खुलाउँदा ४ दिनमै ६ सय बढी भी २५ को बुकिङ भएको छ । भी २५ र भी २५ ई दुबैमा रङ परिर्वतन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । भी २५ शृंखला, भिभोको भी शृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र प्रयोगकर्तालाई स्पष्ट र स्थिर तस्वीर खिच्न मद्दत गर्दछ ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया