मुख्यमन्त्री कार्यालयमा आन्दोलन गर्ने कर्मचारी पक्राउ
समाधान संवाददाता
२०७९ भदौ २६ गते १३:४४

पोखरा ।
प्रदेश निजामति ऐनको विरोध गर्दै मुख्यमन्त्री कार्यालय पुगेर विरोध तथा धर्ना दिने कर्मचारी पक्राउ परेका छन् ।
आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐन स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा समेत गर्न नसक्ने गरि विरोध गर्दै गर्दा पाँच जना कर्मचारी पक्राउ परेका हुन् ।
पोखरा महानगरपालिकाका लेखा महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेललगायत ५ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुले वर्तमान कानुन खारेज गर भन्दै पुगेका नारा लगाएका थिए ।
सम्बन्धित









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया