पाेउवा संघ निर्बाचन परिणामः काेषाध्यक्षमा दिनेश र उपमहासचिवमा शाेभा विजयी
समाधान संवाददाता
२०७९ भदौ २६ गते १८:००

पाेखरा ।
पाेखरा उद्याेग बाणिज्य संघकाे काेषाध्यक्ष र उपमहासचिवकाे मतगणना सकिएकाे छ । अन्य पदाधिकारीकाे गणना हुँदैछ ।
काेषाध्यक्ष र उपमहासचिव दुवै पदमा पवन प्रजापती प्यानलका उमेद्वार विजयी भएका छन् ।
उपमहासचिवमा पवन प्यानलका शोभा गौतमले 1755 मत ल्याउदा अर्जुन पाेखरेल प्यानलका हर्क बहादुर अधिकारी मिरज 758 मत मात्र पाएका छन् ।
त्यस्तै काेषाध्यक्षमा पवन प्यानलका दिनेश बाँस्ताेलाले १५९९ मत ल्याउदा पाेखरेल प्यानलका हरिराज पन्त 905 पाएका छन् ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया