पाेउवा संघ निर्बाचन परिणामः काेषाध्यक्षमा दिनेश र उपमहासचिवमा शाेभा विजयी
समाधान संवाददाता
२०७९ भदौ २६ गते १८:००

पाेखरा ।
पाेखरा उद्याेग बाणिज्य संघकाे काेषाध्यक्ष र उपमहासचिवकाे मतगणना सकिएकाे छ । अन्य पदाधिकारीकाे गणना हुँदैछ ।
काेषाध्यक्ष र उपमहासचिव दुवै पदमा पवन प्रजापती प्यानलका उमेद्वार विजयी भएका छन् ।
उपमहासचिवमा पवन प्यानलका शोभा गौतमले 1755 मत ल्याउदा अर्जुन पाेखरेल प्यानलका हर्क बहादुर अधिकारी मिरज 758 मत मात्र पाएका छन् ।
त्यस्तै काेषाध्यक्षमा पवन प्यानलका दिनेश बाँस्ताेलाले १५९९ मत ल्याउदा पाेखरेल प्यानलका हरिराज पन्त 905 पाएका छन् ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया