पाेउवासंघ निर्बाचन परिणामः महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा, बलरामले बाजी मारे

समाधान संवाददाता २०७९ भदौ २६ गते १८:४७

पाेखरा ।

Advertisement

पाेखरा उद्याेग बाणिज्य संघकाे मत गणना जारी छ । पछिल्लाे मत परिणाम अनुसार महाचसिवमा पवन प्यानलकै बलराम आचार्य विजयी भएका छन् ।

महासचिवमा ३ जनाबीच प्रतिस्पर्धा थियाे । त्रिपक्षीय प्रतिस्पर्धामा अर्जुन प्यानलका केशव खत्री झिनाे मतले पराजित भएका छन् भने स्वतन्त्र उठेका तारानाथ ढुङ्गानाले सम्मानजनक मत पाएका छन् ।

महासचिवमा बलराम आचर्य ९१०

केशब खत्री ८२९

Advertisement

तारानाथ ढुङाना ७६९

तपाईको प्रतिक्रिया