पोखरा नर्सिङ क्याम्पसले पायाे गुणस्तर प्रमाणपत्र
समाधान संवाददाता
२०७९ भदौ २८ गते १७:३४

पोखरा ।
पोखरा नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक नीता ताम्राकारलाई आइतबार प्रमाणपत्र दिएका हुन् ।
आयोगले तोकेको मापदण्ड पूरा गरेपछि मात्र यो प्रमाणपत्र दिइन्छ । क्याम्पसले सो प्रमाणपत्र प्राप्त गर्न २०७६ माघमा आयोगबाट आसय पत्र प्राप्त गरी प्रक्रियाको थालनी गरेको थियो ।
प्रमाणपत्र ग्रहण समारोहमा पोखरा नर्सिङ क्याम्पसबाट क्याम्पस प्रमुख ताम्राकार, स्याट कमिटीका संयोजक शारदा शर्मा तथा सदस्यहरु सृजना पौडेल र अन्जु पौडेलको सहभागिता थियो । विश्वविद्यालय अनुदान आयोगबाट पोखराको वनविज्ञान क्याम्पस समेत रहेको छ ।
सम्बन्धित







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया