एमाले अध्यक्ष गुरुङलाई मातृ शाेक
समाधान संवाददाता
२०७९ असोज १ गते ९:५३

पाेखरा ।
नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङलाई मातृ शाेक परेकाे छ । गुरुङकी आमा मनकारी गुरुङकाे गए राती ८४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
झण्डै १ महिनादेखि अस्पतालमा उपचारार्थ भर्ना भएकी आमाकाे पाेखराकाे फेवासिटी अस्पतालमा निधन भएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ । उहाँलाई ज्वराे आएका कारण अस्पताल भर्ना गरिएकाे थियाे ।
स्वर्गीय गुरुङका ४ छाेरा र ४ छाेरी छन् । आमाकाे अन्त्यष्टी भाेलि आइतबार गरिने जानकारी परिवारका सदस्यले दिएका छन् ।
सम्बन्धित









बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया