सुजुकीमा नयाँ अफर

काठमाडौं ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले यस दसैं, तिहार भरीका लागि आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । ‘सुजुकी पर्वोत्सव अफर’ अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट ग्राहकले पाउन सक्ने छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक हिसाबका छुट लागू हुनेछ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल विक्री, वितरण हुन्छन् ।
यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया