कास्कीमा २१ कैदी रिहा
समाधान संवाददाता
२०७९ असोज ४ गते १०:२०

पोखरा ।
संविधान दिवसको अवसरमा कास्की कारागारबाट २१ जना कैदी रिहा भएका छन् । संविधान जारी भएको दिन अवसर पारी सरकारको सिफारिसमा राष्ट्रपतिले जिल्ला कारागार कास्कीका २१ जनाको कैद सजाय मिनाहा गरिदिएकी हुन् ।
कास्की २ महिला र १९ पुरुष गरी २१ कैदी सजनाय मिनाहा भएको जिल्ला कारागार कास्कीका प्रमुख भीमराज कोइरालाले बताए । रिहा हुने कैदीमा बहुविवाह मुद्दाका महिला २, पुरुष २, कर्तव्य ज्यानका ८, सवारी ज्यानका २, ज्यान मार्ने उद्योगका ३, चोरीका ३ र मुद्राका १ जना छन् ।
कास्की कारागारमा अहिले ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले जेल सजाय काटिरहेको कारागार प्रमुख कोइरालाले जानकारी दिए ।
सम्बन्धित








खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया