मेयर आचार्य मलेसियामा
समाधान संवाददाता
२०७९ असोज ४ गते १८:०३

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मलेसिया गएका छन् । एसिया प्यासेफिकका नगर प्रमुखहरुको संगठन सिटीनेटको सम्मेलनमा भाग लिन उनी मलेसिया पुगेका हुन् । सोमबार प्रस्थान गरेका मेयर आचार्य ७ गते शुक्रबार फर्कने कार्यक्रम छ ।
सम्बन्धित







एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया