पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

समाधान संवाददाता २०७९ असोज ६ गते १३:१५

पोखरा ।
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन् ।

खनालसँगै अन्य पार्टीका नेताहरु पनि एमाले प्रवेश गरेका छ्न् ।

Advertisement

तपाईको प्रतिक्रिया