कांग्रेसको समानुपातिक उम्मेदवार सूची यस्तो छ

समाधान संवाददाता २०७९ असोज ९ गते १३:३२

पोखरा ।
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको सार्वजनिक गरेको छ । मेडिकल व्यवसायी खुमप्रसाद अर्याल, शिर्ष नेता विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, सहमहामन्त्री जिवन परियार र फर्मुल्लाह मन्सुर, प्रवक्ता डा. प्रकाशशरण महत पनि समानुपातिका सूचिमा परेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया