सरकारी अस्पतालमा विद्यार्थीलाई ५० प्रतिशत छुट

समाधान संवाददाता २०७९ असोज ९ गते १७:२०

पोखरा ।
सरकारले संघीय अस्पतालमा उपचार गर्न जाँदा विद्यार्थीलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० प्रतिशत ओपिडी शुल्कमा छुट गर्ने निर्णय गरेको हो।

Advertisement

देशभर झण्डै ६० वटा संघीय अस्पताल रहेका छन्।

तपाईको प्रतिक्रिया