गण्डकी प्रदेश सभालाई कांग्रेसका समानुपातिक उम्मेदवारको नाम सार्वजनिक

समाधान संवाददाता २०७९ असोज १० गते १२:३९

पाेखरा ।

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारको समानुपातिकतर्फ बुझाएको सूचीको प्रारम्भीक नाम सार्वजनिक गरेको छ । गण्डकीमा २४ जनाको नाम सार्वजनिक गरेको छ ।

किरणबाबु श्रेष्ठ, अशोककुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, देवेन्द्र गुरुङ, कर्मा गुरुङ, रेखा गुरुङ, विमला गौचन थकाली, अस्मिता गुरुङ, सुनिता थापा मगर, खगिसरा गुरुङ, सीमा कर्माचार्य, शुक्रराज शर्मा, ध्रुव वाग्ले, डोलबहादुर खड्का, ओम सापकोटा, कल्पना तिवारी, हीरादेवी शर्मा, चिनु पोखरेल, रंगिला आचार्य, कमला लामिछाने, सागर परियार, भीमसेन दमाई, टीका बस्याल र तुलसा नेपालकाे नाम सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया