पोखरा भित्रिने पर्यटकलाई स्वागत (तस्बिरसहित)

समाधान संवाददाता २०७९ असोज ११ गते १६:१२

पोखरा भित्रिने पर्यटकलाई ४३ औं पर्यटन दिवसको अवसर पारेर स्वागत गरिएको छ ।

पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई मंगलबार बाजागाजासहित स्वागत गरिएको हो ।

तपाईको प्रतिक्रिया