अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्
समाधान संवाददाता
२०७९ असोज १२ गते १२:३८
पोखरा ।
अमेरिकी पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि मनास्लु हिमालमा हराइरहेकी नेल्सनको शव मंगलबार मनास्लु हिमालमा भेटिएको हो । मनाङ जाने बाटो नजिक हिमथाङ भन्ने ठाउँमा उनको शव फेला परेको हो ।
शवलाई सिम्रिक एअरबाट सामागाउँ हुदैं काठमाडौं लैजाने तयारी गरिएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया